BIZMANDU
www.bizmandu.com

बाढी प्रभावितलाई सिप्रेडको १० लाख, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

२०८३ भदौ १६

बाढी प्रभावितलाई सिप्रेडको १० लाख, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा
बाढी प्रभावितलाई सिप्रेडको १० लाख, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

काठमाडौं। वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)ले बाढी प्रभावितहरुको राहतका लागि १० लाख रुपैयाँ दिएको छ।

Vigo
GBIME
Tata

बाढी प्रभावितहरुको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको सिप्रेडका कार्यकारी निर्देशक जयमुकुन्द खनालले जानकारी दिए।