BIZMANDU
www.bizmandu.com

सांग्रिला डेभलपमेन्ट बैंकले बाढी पीडितलाई दियो ७० लाख, २० लाख कर्मचारीका तर्फबाट

२०८३ भदौ १५

सांग्रिला डेभलपमेन्ट बैंकले बाढी पीडितलाई दियो ७० लाख, २० लाख कर्मचारीका तर्फबाट
सांग्रिला डेभलपमेन्ट बैंकले बाढी पीडितलाई दियो ७० लाख, २० लाख कर्मचारीका तर्फबाट

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले बाढी प्रभावितहरुको राहतका लागि सरकारलाई ७० लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख र कर्मचारीका तर्फबाट २० लाख रुपैयाँ सहयोग गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।