BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणका कर्मचारी संगठनले गर्‍यो बाढी पीडितलाई १ लाख रुपैयाँ सहयोग

२०८३ भदौ १५

बीमा प्राधिकरणका कर्मचारी संगठनले गर्‍यो बाढी पीडितलाई १ लाख रुपैयाँ सहयोग
बीमा प्राधिकरणका कर्मचारी संगठनले गर्‍यो बाढी पीडितलाई १ लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारी संगठनले बाढी पीडितलाई सहयोग गरेका छन्।

Vigo
GBIME
Tata

प्राधिकरण कर्मचारी संगठनले रसुवा, नुवाकोट तथा धादिङ लगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित स्थानीयलाई सहयोग स्वरुप १ लाख १ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट,धादिङमा ठूलो मानविय र भौतिक क्षति गरेको छ।