BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ म्युचुअल फण्डले इकाईधनीलाई २.२० प्रतिशत लाभांश दिने, बुक क्लोज २४ गते

२०८३ भदौ १५

मुक्तिनाथ म्युचुअल फण्डले इकाईधनीलाई २.२० प्रतिशत लाभांश दिने, बुक क्लोज २४ गते
मुक्तिनाथ म्युचुअल फण्डले इकाईधनीलाई २.२० प्रतिशत लाभांश दिने, बुक क्लोज २४ गते

काठमाडौं। मुक्तिनाथ म्युचुअल फण्ड-१ का इकाईधनीले २.२० प्रतिशत नगद लाभांश पाउने भएका छन्।

GBIME
Tata

योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई २.२० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

क्यापिटलले लाभांश वितरणका लागि भदौ २४ गते बुक क्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले मात्रै प्रतिफल पाउनेछन्।