BIZMANDU
www.bizmandu.com

बाढीग्रस्त क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधालाई टेलिकमले दियो निरन्तरता

२०८३ भदौ १४

बाढीग्रस्त क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधालाई टेलिकमले दियो निरन्तरता
बाढीग्रस्त क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधालाई टेलिकमले दियो निरन्तरता

काठमाडौं। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधालाई निरन्तरता दिएको छ।

Vigo
GBIME
Tata

टेलिकमले राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभएसम्म निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधााई निरन्तरता दिएको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको सचिवालयले जनाएको छ।

टेलिकमले यसअघि निःशुल्क भ्वाइस कल, प्रति दिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा भदौ १४ गतेसम्मका लागि भनेको थियो।