BIZMANDU
www.bizmandu.com

कृष्णभीरमा बाढीले गर्‍यो सडक कटान, काठमाडौं मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध

२०८३ भदौ १४

कृष्णभीरमा बाढीले गर्‍यो सडक कटान, काठमाडौं मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध
कृष्णभीरमा बाढीले गर्‍यो सडक कटान, काठमाडौं मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध

काठमाडौं । काठमाडौं मुग्लिन सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। बाढीका कारण कृष्णभीरमा नदीले कटान गरेपछि सडक भासिएको हो।

GBIME
Tata

भोटेकोसी हुँदै आएको बाढी त्रिशुली आएपछि बहाव बढ्दा त्यसको प्रभाव सो सडकखण्डमा पनि परेको हो। यससँगै काठमाडौं-मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ।

तलदेखिनै कटान हुँदाै सडकमा चिरा पनि परेको छ।