BIZMANDU
www.bizmandu.com

बाढीले सम्पर्क टुटेको रसुवा जोडियो सडक सञ्जालमा, काठमाडौंबाट धुन्चे जान यस्तो छ रुट

२०८३ भदौ १२

बाढीले सम्पर्क टुटेको रसुवा जोडियो सडक सञ्जालमा, काठमाडौंबाट धुन्चे जान यस्तो छ रुट
बाढीले सम्पर्क टुटेको रसुवा जोडियो सडक सञ्जालमा, काठमाडौंबाट धुन्चे जान यस्तो छ रुट

काठमाडौं। बुधबारको बाढीले ठूलो क्षति बेहोरेको रसुवामा सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ।

Vigo
GBIME
Tata

बाढीले बेत्रावती क्षेत्र बगरमा परिणत भएपछि रसुवासँगको सडक सम्पर्क टुटेकामा काठमाडौंको टोखाबाट छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क-बोगटीटार-कालिकास्थान हुँदै धुन्चे जाने व्यवस्था मिलाइएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।

उनका अनुसार यो खण्डमा ४ चक्के साना सवारीसाधन सञ्चालन हुनेछ।