BIZMANDU
www.bizmandu.com

रसुवा बाढीमा परेका ३८९ जनाको शव फेला, २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन

२०८३ भदौ ११

रसुवा बाढीमा परेका ३८९ जनाको शव फेला, २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन
रसुवा बाढीमा परेका ३८९ जनाको शव फेला, २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन

काठमाडौं। रसुवा बाढीमा परेका ३८९ जनाको शव फेला परेको छ। बिहीबार राति ९ बजेसम्म ती शव फेला परेको तर पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

Vigo
GBIME
Tata

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२ र तनहुँमा २८ जनाको शव फेला परेको हो। यस्तै, नवलपरासी पूर्व र पश्चिममा क्रमशः ८७ र २७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा परेर २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्।

४६६ जना घाइतेको उद्दार भएको प्रहरीको भनाई छ। खोज तथा उद्धारमा चार हजार ३४८ जना प्रहरी परिचालित रहेका छन्।