BIZMANDU
www.bizmandu.com

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा तीन करोड सहयोगको घोषणा

२०८३ भदौ ११

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा तीन करोड सहयोगको घोषणा
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा तीन करोड सहयोगको घोषणा

काठमाडौं। जावलाखेल ग्रुप आफ इन्डष्ट्रिजले रसुवा बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोगको घोषणा गरेको छ।

Vigo
GBIME
Tata

सहयोगको घोषणा गर्दै कम्पनीले शोकमा रहेका परिवारमा समवेदना प्रकट गरेको छ।

कोषमा विभिन्न संस्थाहरूबाट सहयोगको क्रम जारी छ। बैंक, वित्तीय संस्था, कर्पोरेट कम्पनीहरूले बिहीबारदेखि रकम सहयोग गरिरहेका छन्। अर्थ मन्त्रालयमार्फत मात्र बिहीबार विभिन्न कम्पनीले २७ करोडभन्दा बढी सहयोग हस्तान्तरण गरेका थिए।