BIZMANDU
www.bizmandu.com

सिमेन्ट उत्पादक संघले बाढी प्रभावितका लागि ५१ लाख दिने, ‘अप्ठेरोमा साथ दिनु जिम्मेवारी’

२०८३ भदौ ११

सिमेन्ट उत्पादक संघले बाढी प्रभावितका लागि ५१ लाख दिने, ‘अप्ठेरोमा साथ दिनु जिम्मेवारी’
सिमेन्ट उत्पादक संघले बाढी प्रभावितका लागि ५१ लाख दिने, ‘अप्ठेरोमा साथ दिनु जिम्मेवारी’

काठमाडौं। नेपाल सिमेन्ट उत्पादक संघले बाढी प्रभावितहरुको राहतका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

Vigo
GBIME
Tata

संघले विपद्का बेला सरकार अप्ठेरोमा परेका नागरिकलाई साथ दिनु निजी क्षेत्रको जिम्मेवारी भएको भन्दै सरकारले खोलेको खातामा ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।

संघले विपद् सामनाका लागि आफू सरकारको साथमा रहेको बताएको छ।