BIZMANDU
www.bizmandu.com

पूर्वप्रधानमन्त्री कार्कीले बाढी पीडितको राहतका लागि दिइन् एक महिनाको पेन्सन रकम

२०८३ भदौ ११

पूर्वप्रधानमन्त्री कार्कीले बाढी पीडितको राहतका लागि दिइन् एक महिनाको पेन्सन रकम
पूर्वप्रधानमन्त्री कार्कीले बाढी पीडितको राहतका लागि दिइन् एक महिनाको पेन्सन रकम

काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो एक महिनाको पेन्सन रकम बाढी पीडितको उद्धार र राहतका लागि सहयोग गरेकी छन्।

Vigo
GBIME
Tata

उहाँले एक महिनाको पेन्सनबापतको ७७ हजार रुपैयाँ बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेकी हुन्।

उनले बिहीबार अपराह्न एक अपिल जारी गर्दै गाँस काटेर तथा चाडपर्व खर्च कटाएर भए पनि बाढी प्रभावितको सहयोगका लागि आग्रह गरेकी थिइन्।