BIZMANDU
www.bizmandu.com

बाढीमा परी ज्यान गुमाएका ३५९ जनाको शव भेटियो, ९१० जना सम्पर्कविहीन

२०८३ भदौ ११

बाढीमा परी ज्यान गुमाएका ३५९ जनाको शव भेटियो, ९१० जना सम्पर्कविहीन
बाढीमा परी ज्यान गुमाएका ३५९ जनाको शव भेटियो, ९१० जना सम्पर्कविहीन

काठमाडौं। बाढीमा परी ज्यान गुमाएका ३५९ जनाको शव भेटिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न ८ जिल्लामा ३५९ जनाको शव भेटिएको हो।

Vigo
GBIME
Tata

प्राधिकरणले चितवनमा सबैभन्दा बढी १३२ शव भेटिएको जनाएको छ। प्राधिकरणका अनुसार ९१० जना हराइरहेका छन्।

प्राधिकरणले बिहीबार हेलिकोप्टरबाट ७९६ र जमिनबाट ७५६ जनाको सुरक्षाकर्मीले उद्धार गरेको बताएको छ। उद्धारका लागि ६९ वटा उडान भएका थिए।