BIZMANDU
www.bizmandu.com

अष्ट्रेलियन डलर बढ्दा स्वीस फ्रयांक र पाउण्डको भाउ घट्यो, यस्तो छ आजको विनिमय दर

२०८३ भदौ ११

अष्ट्रेलियन डलर बढ्दा स्वीस फ्रयांक र पाउण्डको भाउ घट्यो, यस्तो छ आजको विनिमय दर
तस्बिर : एएफपी


काठमाडौं। बिहीबार अष्ट्रेलियन डलरको भाउ बढेको छ भने स्वीस फ्रयांक र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

Vigo
GBIME
Tata

आज १ अष्ट्रेलियन डलरको खरिददर १०९.४२ रुपैयाँ र बिक्रीदर १०९.८५ रुपैयाँ छ। बुधबार १ अष्ट्रेलियन डलरको खरिददर १०८.९९ रुपैयाँ र बिक्रीदर १०९.४२ रुपैयाँ थियो।

यस्तै, १ स्वीस फ्रयांकको खरिददर आज १८९.५३ रुपैयाँ कायम भएको छ। बिक्रीदर १९०.२७ रुपैयाँ छ। बुधबार खरिददर १८९.८५ रुपैयाँ र बिक्रीदर १९०.५९ रुपैयाँ थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्डको खरिददर २०७.६० रुपैयाँ र बिक्रीदर २०८.४१ रुपैयाँ छ। बुधबार खरिददर २०७.८६ रुपैयाँ र बिक्रीदर २०८.६७ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१५२.३७१५२.३७१५२.९७१५२.९७
युरोपियन युरो१७७.७४१७७.७८१७८.४४१७८.४८
बेलायती पाउण्ड स्टर्लिङ२०७.६०२०७.८६२०८.४१२०८.६७
स्वीस फ्रयांक१८९.५३१८९.८५१९०.२७१९०.५९
अष्ट्रेलियन डलर१०९.४२१०८.९९१०९.८५१०९.४२
क्यानेडियन डलर१०९.८८१०९.९७११०.३२११०.४०
सिंगापुर डलर११९.९८११९.९५१२०.४५१२०.४२
जापानी येन१०९.५८९.५७९.६२९.६०
चिनियाँ युआन२२.६७२२.६८२२.७६२२.७६
साउदी अरेबियन रियाल४०.५८४०.५८४०.७४४०.७४
कतारी रियाल४१.८०४१.७९४१.९६४१.९६
थाइ भाट४.६५४.६५४.६७४.६७
यूएई दिराम४१.४८४१.४८४१.६५४१.६५
मलेसियन रिंगिट३७.८४३७.६५३७.९९३७.८०
साउथ कोरियन वोन१००११.००११.०१११.०४११.०५
स्वीडिश क्रोनर१६.०६१६.०६१६.१२१६.१२
डेनिस क्रोनर२३.७८२३.७८२३.८७२३.८७
हङकङ डलर१९.४४१९.४४१९.५११९.५२
कुवेती दिनार४९६.५६४९६.५६४९८.५२४९८.५२
बहरेन दिनार४०४.१६४०४.१४४०५.७५४०५.७३
ओमानी रियाल३९५.७८३९५.७८३९७.३४३९७.३४
स्रोत : नेपाल राष्ट्र बैंक