BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीमा घाइते भएकाको उद्धारमा निरन्तर सक्रिय छन् सुरक्षाकर्मी (तस्विरहरु)

२०८३ भदौ १०

भोटेकोशी बाढीमा घाइते भएकाको उद्धारमा निरन्तर सक्रिय छन् सुरक्षाकर्मी (तस्विरहरु)
भोटेकोशी बाढीमा घाइते भएकाको उद्धारमा निरन्तर सक्रिय छन् सुरक्षाकर्मी (तस्विरहरु)

काठमाडौं। रसुवाको भोटेकोशी बाढीका कारण बेपत्ताको खोजीमा सुरक्षाकर्मी निरन्तर छन्। बुधबार बिहानको बाढीमा परी ९५ जनाको निधन भइसकेको छ। बेपत्ताको संख्या ठूलो रहेको अनुमान छ।

Vigo
GBIME
Tata

घाइतेको उद्दारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १३ वटा हेलिकप्टर परिचालन भएको सरकारले जनाएको छ। रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा रातिसम्मै उद्धारको क्रम जारी छ।