BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीबारे छलफल गर्न रविले थाले राजनीतिक परामर्श, सर्वदलीय बैठक आह्वान

२०८३ भदौ १०

भोटेकोशी बाढीबारे छलफल गर्न रविले थाले राजनीतिक परामर्श, सर्वदलीय बैठक आह्वान
भोटेकोशी बाढीबारे छलफल गर्न रविले थाले राजनीतिक परामर्श, सर्वदलीय बैठक आह्वान

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सर्वदलीय बैठक बस्ने भएको छ।

Vigo
GBIME
Tata

भोटेकोशो बाढीपछिको  खोज, उद्वार, राहत र पुनःस्थापनालगायतका विषयमा सभापति लामिछानेले सर्वदलीय राजनीतिक परामर्श थालेका हुन्।    

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजेका लागि बैठक बोलाइको छ।