BIZMANDU
www.bizmandu.com

मोदीले गरे बालेनलाई फोन: बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारमा सहयोग गर्न तयार छौं

२०८३ भदौ १०

मोदीले गरे बालेनलाई फोन: बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारमा सहयोग गर्न तयार छौं
मोदीले गरे बालेनलाई फोन: बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारमा सहयोग गर्न तयार छौं

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर बाढीका कारण उत्पन्न परिस्थितिबारे छलफल गरेका छन्।

Vigo
GBIME
Tata

आज दिउँसो मोदीले बालेनलाई फोझन गरेर बाढीका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त व्यक्त गरेका थिए। त्यसक्रममा उनले भारत नेपालकझ साथमा दृढतापूर्ण रुपमा उभिएको बताएका थिए।

त्यसक्रममा मोदीले भारत सरकारले नेपालमा गएको बाढी पछिको अवस्थामा राहत र उद्धारका लागि सहयोग गर्न तयार रहेको जनाएका थिए।

कुराकानीका क्रममा मोदीले आवश्यक पर्ने सबै मानवीय सहायता उपलब्ध गराउन भारत सरकार तयार रहेको बताएका थिए। उनले राहत र उद्धारका लागि आफ्नो देशको टोली तयारी अवस्थामा रहेको र नेपाली अधिकारीहरुसँग समन्वयमा रहेको बताएका थिए।