BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीमा उद्धार उडानका लागि थपियो दुई हेलिकप्टर, ड्रोनले पनि खोजी गरिँदै

२०८३ भदौ १०

भोटेकोशी बाढीमा उद्धार उडानका लागि थपियो दुई हेलिकप्टर, ड्रोनले पनि खोजी गरिँदै
भोटेकोशी बाढीमा उद्धार उडानका लागि थपियो दुई हेलिकप्टर, ड्रोनले पनि खोजी गरिँदै

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीमा फसेकाहरुको उद्धार गर्न नेपाली सेनाले थप दुईवटा हेलिकप्टर परिचालन गरेको छ।

Vigo
GBIME
Tata

सुरुमा ६ वटा हेलिकप्टर प्रयोग भएकोमा थप दुई वटा गरिएको नेपाली सेनाले जानकारी दिइएको छ। दुई हेलिकप्टर रसुवा जाने क्रममा छ।

हालसम्म २९ जनाको हवाई उद्धार गरेको छ। उद्धार कार्यलाई थप सहजता प्रदान गर्नको लागि ३ वटा ड्रोन समेत परिचालन गरिएको छ।