BIZMANDU
www.bizmandu.com

बाढी प्रभावित जिल्लालाई तीन महिनासम्म संकटग्रस्त घोषणा गर्ने सरकारको निर्णय

२०८३ भदौ १०

बाढी प्रभावित जिल्लालाई तीन महिनासम्म संकटग्रस्त घोषणा गर्ने सरकारको निर्णय
बाढी प्रभावित जिल्लालाई तीन महिनासम्म संकटग्रस्त घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले रसुवा बाढीका कारण प्रभावित जिल्लाहरुलाई तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

Vigo
GBIME
Tata

मन्त्रिपरिषद्को आकस्मिक बैठकले रसुवा, नुवाकोट, चितवन र धादिङलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

यस्तै, राहत तथा उद्धारका लागि आवश्यक अर्थ व्यवस्थापन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जिम्मा दिएको छ।

गृहमन्त्री सुदन गुरुङले राहत तथा उद्धारका लागि सरकारी निकायलाई परिचालनको जिम्मा पाएका छन्।