BIZMANDU
www.bizmandu.com

उद्धार र राहतमा तीव्रता दिने मन्त्रिपरिषद्को निर्णय, बजेट अभाव हुन नदिन मन्त्रालयहरुलाई निर्देशन

२०८३ भदौ १०

उद्धार र राहतमा तीव्रता दिने मन्त्रिपरिषद्को निर्णय, बजेट अभाव हुन नदिन मन्त्रालयहरुलाई निर्देशन
उद्धार र राहतमा तीव्रता दिने मन्त्रिपरिषद्को निर्णय, बजेट अभाव हुन नदिन मन्त्रालयहरुलाई निर्देशन

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी पछिको उद्धार तथा राहत कार्यलाई तीब्रता दिने निर्णय गरेको छ।

Vigo
GBIME
Tata

राहत तथा उद्धारमा बजेटको अभाव हुन नदिन सम्बन्धित मन्त्रालयलाई मन्त्रिपरिषद्को बैठकले निर्देशन पनि दिएको छ।

‘आवश्यक बजेट, पूर्वाधार निर्माणका विषयमा समन्वय गर्न सम्बन्धीत मन्त्रालयहरूले कार्य प्रारम्भ गर्ने लगायत निर्णय भएको छन्,’ एक मन्त्रीले भने।

आज बिहान रसुवामा गएको बाढीले धादिङ, नुवाकोट, चितवन लगायतका जिल्लासमेत प्रभावित भएका छन्।