BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढी पीडितको सेनाले गर्न थाल्यो उद्धार, १२ वटा हेलिकोप्टर परिचालन

२०८३ भदौ १०

भोटेकोशी बाढी पीडितको सेनाले गर्न थाल्यो उद्धार, १२ वटा हेलिकोप्टर परिचालन
भोटेकोशी बाढी पीडितको सेनाले गर्न थाल्यो उद्धार, १२ वटा हेलिकोप्टर परिचालन

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीमा फसेकाहरुको नेपाली सेनाले उद्धार गर्न सुरु गरेको छ। सेनाले विभिन्न स्थानबाट हालसम्म १२ जनाको उद्धार गरेको छ।

Vigo
GBIME
Tata

नेपाली सेनाले हेलिकप्टरमार्फत स्याफ्रुबेसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जनाको उद्धार गरेको हो।

उद्दारका लागि सेनाका ४ र निजी कम्पनीका ८ वटा हेलिकोप्टर परिचालन गरिएको छ।

सेनाको मेडिकल टिमले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ।