BIZMANDU
www.bizmandu.com

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को आपत्कालीन बैठक

२०८३ भदौ १०

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को आपत्कालीन बैठक
रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को आपत्कालीन बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रुसुवा बाढी पछिको अवस्थाका कारण सिर्जित परिस्थितिबारे आवश्यक निर्णय गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।

Vigo
GBIME
Tata

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परिषद्को आपत्कालीन बैठक बोलाइएको शाहको सचिवालयले जनाएको छ।

यस्तै, प्रधानमन्त्रीले खोज तथा उद्धारको कार्यलाई तीव्र बनाएको जनाएका छन्। तीनवटै सुरक्षा निकाय परिचालन भइसकेका छन् भने स्वास्थ्य सामाग्रीको बन्दोबस्त गरिएको छ।