BIZMANDU
www.bizmandu.com

सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीलाई ५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले?

२०८३ भदौ ८

सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीलाई ५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले?
सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीलाई ५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले?

काठमाडौं। सानिमा बैंक कोष प्रबर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीलाई लाभांश घोषणा गरेको छ।

GBIME
Tata

फण्डले कर प्रयोजनसहित ५ प्रतिशत लाभांश घोषणा गरेको हो। लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज मिति तोकिएको छ।