BIZMANDU
www.bizmandu.com

सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा, सेयरधनीलाई ४.५ प्रतिशत प्रतिफल

२०८३ भदौ ८

सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा, सेयरधनीलाई ४.५ प्रतिशत प्रतिफल
सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा, सेयरधनीलाई ४.५ प्रतिशत प्रतिफल

काठमाडौं। सनराइज फोकस्ड इक्विटी फण्डले लाभांश घोषणा गरेको छ।

Vigo
GBIME
Tata

फण्डले आफ्ना इकाईधनीलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट बुक क्लोज अघि कायम कोषका इकाईधनीले प्रतिफल पाउनेछन्।

कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल तथा प्रवर्धक लक्ष्मी सनराइज बैंक हो।