BIZMANDU
www.bizmandu.com

जग्गा नापजाँच गरेको ११ वर्षपछि धनुषाको मिथिला नगरपालिकाका ११० परिवारले पाए लालपुर्जा

२०८३ भदौ १

जग्गा नापजाँच गरेको ११ वर्षपछि धनुषाको मिथिला नगरपालिकाका ११० परिवारले पाए लालपुर्जा
जग्गा नापजाँच गरेको ११ वर्षपछि धनुषाको मिथिला नगरपालिकाका ११० परिवारले पाए लालपुर्जा

काठमाडौं। धनुषामा जग्गा नापजाँच भएको ११ वर्षपछि ११० परिवारले लालपुर्जा पाएका छन्। धनुषाको मिथिला नगरपालिका-४ का ११० परिवारले सोमबार जग्गाधनी पुर्जा पाएका हुन्।

GBIME
Tata

साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्वबासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न भएको थियो।

भूमि समस्या सधामान समिति धनुषाले आवश्यक प्रक्रिया पूरा गरेर मिथिला नगरपालिका-४ का स्वबासीलाई लालपुर्जा दिएको हो।