BIZMANDU
www.bizmandu.com

अमेरिकी डलर घट्यो, युरो र पाउण्ड बढ्यो, आजलाई यस्तो छ विदेशी मुद्राको विनिमय दर

२०८३ साउन ३०

अमेरिकी डलर घट्यो, युरो र पाउण्ड बढ्यो, आजलाई यस्तो छ विदेशी मुद्राको विनिमय दर
अमेरिकी डलर घट्यो, युरो र पाउण्ड बढ्यो, आजलाई यस्तो छ विदेशी मुद्राको विनिमय दर


काठमाडौं। अघिल्लो दिनका तुलनामा शनिबार अमेरिकी डलरको विनिमय दर घटेको छ भने युरोपियन युरो र पाउण्ड स्टर्लिङ बलियो भएका छन्।

Tata
GBIME

नेपाल राष्ट्र बेंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ३९ पैसा र बिक्री दर १५२ रुपैयाँ ९९ पैसा भएको छ। शुक्रबार खरिद दर १५२ रुपैयाँ ४१ पैसा र बिक्री दर १५३ रुपैयाँ १ पैसा थियो। यसअघि गत बुधबारका तुलनामा बिहीबार घटेको थियो भने बिहीबारका तुलनामा शुक्रबार बढेको थियो।

गत बुधबार खरिद दर १५२ रुपैयाँ ४० पैसा र बिक्री दर १५३ रुपैयाँ थियो भने बिहीबार खरिद दर १५२ रुपैयाँ २४ पैसा र बिक्री दर १५२ रुपैयाँ ८४ पैसा भएको थियो।  

युरोपियन युरोको खरिद दर १७६ रुपैयाँ ६ पैसा र बिक्री दर १७६ रुपेयाँ ७५ पैसा भएको छ। शुक्रबार खरिद दर १७६ रुपैयाँ ८० पैसा र बिक्री दर १७६ रुपैयाँ ७५ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर २०६ रुपैयाँ ११ पैसा र बिक्री दर २०६ रुपैयाँ ९२ पैसा भएको छ। शुक्रबार खरिद दर २०५ रुपैयाँ ६५ पैसा र बिक्री दर २०६ रुपैयाँ ४६ पैसा थियो।

स्वीस फ्रयांक घटेको छ। शनिबार खरिद दर १८७ रुपैयाँ ४० पैसा र बिक्री दर १८८ रुपैयाँ १३ पैसा भएको छ। शुक्रबार खरिद दर १८७ रुपैयाँ ६२ पैसा र बिक्री दर १८८ रुपैयाँ ३५ पैसा पुगेको थियो।

क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, साउथ कोरियन वोन, मलेसियन रिंगेट, डेनिश क्रोनर, स्वीडिश क्रोनर बढेका छन्। साउदी रियाल, चिनियाँ युआन र हङकङ डलर स्थिर छन्। यूएई दिराम, ओमानी रियाल, बहरेन दिनार, कुवेती दिनार घटेका छन्।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५२.३९१५२.९९
युरोपियन युरो१७६.०६१७६.७५
पाउण्ड स्टर्लिङ२०६.११२०६.९२
स्वीस फ्रयांक१८७.४०१८८.१३
अष्ट्रेलियन डलर१०७.८२१०८.२४
क्यानेडियन डलर१०९.७२११०.१५
सिंगापुर डलर११९.१३११९.६०
जापानी येन१०९.५८९.६१
चिनियाँ युआन२२.६०२२.६९
साउदी रियाल४०.५९४०.७५
कतारी रियाल४१.८२४१.९८
थाइ भाट४.६०४.६१
यूएई दिराम४१.४९४१.६६
मलेसियन रिंगिट३७.३०३७.४४
साउथ कोरियन वोन१००१०.७९१०.८३
स्वीडिश क्रोनर१५.९८१६.०५
डेनिश क्रोनर२३.५५२३.६४
हङकङ डलर१९.४२१९.५०
कुवेती दिनार४९५.९८४९७.९३
बहरेन दिनार४०४.२१४०५.८०
ओमानी रियाल३९५.८०३९७.३६
स्रोत : नेपाल राष्ट्र बैंक