BIZMANDU
www.bizmandu.com

सर्वोत्तम सिमेन्टको नाफामा ७.७ प्रतिशत वृद्धि, कमायो एक अर्ब १० करोड रुपैयाँ

२०८३ साउन २८

सर्वोत्तम सिमेन्टको नाफामा ७.७ प्रतिशत वृद्धि, कमायो एक अर्ब १० करोड रुपैयाँ
सर्वोत्तम सिमेन्टको नाफामा ७.७ प्रतिशत वृद्धि, कमायो एक अर्ब १० करोड रुपैयाँ


काठमाडौं। सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब १० करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्ष सोही अवधिको तुलनामा ७.७ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो।

GBIME
Tata

सर्वोत्तमले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। सिमेन्टको वित्तीय लागत घटेको छ। आम्दानी बढ्दा नाफामा सकारात्मक प्रभाव देखिएको हो।

सर्वोत्तमले गत वर्ष सिमेन्ट बिक्रीवापत १० अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको छ।

दुई आर्थिक वर्षको सर्वोत्तम सिमेन्टको वित्तीय स्थिति (रुपैयाँमा)

सूचक२०८२/८३२०८१/८२फरक %
चुक्ता पुँजी५२२४२७५०००४९७५५०००००५
खुद नाफा११०७४२९३८७१०२८२४४२३८७.७
सञ्चालन आम्दानी१०२५८५२७८०३९५३७३३३५१९७.५६
अन्य आम्दानी१७६९५०३६८१३७६०७८२९२८.५९
वित्तीय लागत२४२४०५६९४२९६२९३९३६-१८.१९
कुल खर्च११५६३९५२७४८६०१६६६२९३४.४४
प्रति सेयर आम्दानी२१.२२०.६७२.५६
प्रति सेयर नेटवर्थ१९९.८२२०२.५५-१.३५