BIZMANDU
www.bizmandu.com

पत्रकार किशोर श्रेष्ठ पक्राउ, वैयक्तिक गोपनीयताविरुद्धको कसुरमा अनुसन्धानका लागि अदालतबाट अनुमति

२०८३ साउन २७

पत्रकार किशोर श्रेष्ठ पक्राउ, वैयक्तिक गोपनीयताविरुद्धको कसुरमा अनुसन्धानका लागि अदालतबाट अनुमति
पत्रकार किशोर श्रेष्ठ पक्राउ, वैयक्तिक गोपनीयताविरुद्धको कसुरमा अनुसन्धानका लागि अदालतबाट अनुमति

काठमाडौं। पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। ललितपुरको कुसन्तीबाट श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

GBIME
Tata

काठमार्डौं उपत्यका प्रहरी कार्यालयको टोलीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो।

वैयक्तिक गोपनीयताविरुद्धको कसुरमा श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउअघि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको थियो।