BIZMANDU
www.bizmandu.com

नाइमा मोबिलिटी एक्स्पोको दोस्रो दिन, नयाँ गाडीहरुको लन्चसँगै पुग्नेको संख्या बढ्दो (तस्विरहरु)

२०८३ साउन २७

नाइमा मोबिलिटी एक्स्पोको दोस्रो दिन, नयाँ गाडीहरुको लन्चसँगै पुग्नेको संख्या बढ्दो (तस्विरहरु)
नाइमा मोबिलिटी एक्स्पोको दोस्रो दिन, नयाँ गाडीहरुको लन्चसँगै पुग्नेको संख्या बढ्दो (तस्विरहरु)

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा पुग्ने मानिसको संख्या बढ्दो छ। आज बिहानैदेखि प्रदर्शनीस्थल पुग्नेको भिड लागेको हो।

Tata
GBIME

हिजो पहिलो दिन २७ हजारभन्दा बढीले नाइमा एक्स्पोको अवलोकन गरेका थिए। आज पनि हजारौंको संख्यामा मानिसहरु पुगिरहेका छन्।

हिजो २० बढी चारपांग्रे गाडीहरु लन्च भएका थिए। आज पनि धेरै चारपांग्रे र दुईपांग्रे सवारीहरु लन्च गरिँदैछ।