BIZMANDU
www.bizmandu.com

आइपीओ बेचेका ४८ कम्पनीको संस्थापक सेयर लकइनमा, कुनको कहिले खुल्दैछ बिक्री?

२०८३ साउन २६

आइपीओ बेचेका ४८ कम्पनीको संस्थापक सेयर लकइनमा, कुनको कहिले खुल्दैछ बिक्री?
आइपीओ बेचेका ४८ कम्पनीको संस्थापक सेयर लकइनमा, कुनको कहिले खुल्दैछ बिक्री?


काठमाडौं। आइपीओ बेचेका मध्ये ४८ कम्पनीको सेयर अहिले लकइनमा छ।

Tata
GBIME

नेप्सेमा सूचीकृत हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, पर्यटन, इन्भेष्टमेन्ट र अन्य क्षेत्रका चार दर्जन कम्पनीको संस्थापक सेयर लकइनमा रहेको हो।

कम्पनीका संस्थापक र कर्मचारी तथा स्थानीयबासीले लकइन अवधि सकिएपछि मात्रै सेयर बिक्री गर्न पाउँछन्। केही कम्पनीको संस्थापक सेयरको लकइन यो आर्थिक वर्षमा सकिंदैछ। केही कम्पनीको आगामी आर्थिक वर्ष खुल्नेछ।

कम्पनी सञ्चालन हुने बित्तिकै मुख्य लगानीकर्ता सेयर बेचेर बजारबाट बाहिरिन नसकुन भनेर लकइन लगाइएको हो।

कम्पनीआइपीओ बाँडफाँट मितिलकइन अवधि खुल्ने मिति
सोनापुर मिनरल्स२०८० अज २४२०८३ असोज २३
सर्वोत्तम सिमेन्ट२०८० फागुन २२०८३ फागन १
‌ओम मेगाश्री फर्मास्युटिकल्स२०८१ चैत १२२०८४ चैत १२
सागर डिष्टिलरी२०८२ असोज १२२०८५ असोज ११
श्रीनगर एग्रिटेक२०८२ कात्तिक १०२०८५ कात्तिक ९
एसवाई प्यानल२०८२ कात्तिक ३०२०८५ कात्तिक २९
रिलायन्स स्पिनिङ मिल्स२०८२ पुस १८२०८५ पुस १७
पाल्पा सिमेन्ट२०८२ फागुन २९२०८५ फागुन २८
मुक्तिनाथ कृषि कम्पनी२०८० मंसिर १९२०८३ मंसिर १८
नेपाल वेयर हाउजिङ२०८० मंसिर २०२०८३ मंसिर १९
पियोर इनर्जी२०८२ वैशाख ११२०८५ वैशाख १०
ट्रेड टावर२०८२ असार १२०८५ जेठ ३०
झापा इनर्जी२०८२ असोज ८२०८५ असोज ७
सिटी होटल२०८० जेठ ५२०८३ जेठ ४
बन्दीपुर केबलकार२०८२ भदौ ३०२०८५ भदौ २९
होटल फरेस्ट इन२०८२ फागुन ४२०८५ फागुन ४
हाथवे इन्भेष्टमेन्ट नेपाल२०८० असोज २२०८३ असोज १
मनकामना इन्जिनियरिङ हाइड्रोपावर२०८० भादौ ४२०८३ भादौ २
अपर लोहोरे खोला हाइड्रोपावर२०८० साउन २९२०८३ साउन २८
मान्डु हाइड्रोपावर२०८० भदौ २४२०८३ भदौ २३
भगवती हाइड्रोपावर२०८० भदौ १८२०८३ भदौ १७
मिड सोलु हाइड्रोपावर२०८० असोज ७२०८३ असोज ६
माथिल्लो मैलुङ खोला जलविद्युत२०८० कात्तिक ३२०८३ कात्तिक २
भिजन लुम्बिनी ऊर्जा कम्पनी२०८० मंसिर ५२०८३ मंसिर ४
चिर्ख्वा हाइड्रो२०८० कात्तिक १६२०८० कात्तिक १५
सान्भी इनर्जी२०८२ जेठ २६२०८५ जेठ २५
विकास हाइड्रोपावर२०८२ असार २९२०८५ असार २८
हिमस्टार ऊर्जा कम्पनी२०८२ असार ३२२०८५ असार ३१
माबिलुङ इनर्जी२०८२ भाद्र ८२०८५ भदौ ७
दरम खोला हाइड्रो इनर्जी२०८२ साउन २९२०८५ साउन २८
बुंगल हाइड्रोपावर२०८२ असोज २२०८५ असोज १
सोलु हाइड्रोपावर२०८२ माघ १२२०८५ माघ ११
भुजुङ हाइड्रोपावर२०८२ माघ २७२०८५ माघ २६
सुपर खुदी हाइड्रोपावर२०८२ फागुन १७२०८५ फागुन १६
रिजलाइन इनर्जी२०८२ फागुन१४२०८५ फागुन१३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी२०८२ फागुन ५२०८५ फागुन ४
शिखर पावर डेभलपमेन्ट२०८२ चैत ३२०८५ चैत २
स्नोरिभर्स२०८३ जेठ १२२०८६ जेठ ११
कालिञ्चोक हाइड्रोपावर२०८३ वैशाख ७२०८६ वैशाख ६
एपोलो हाइड्रोपावर२०८३ वैशाख ११२०८६ वैशाख १०
टक्सार पिर्खुवा खोला हाइड्रोपावर२०८३ जेठ ६२०८६ जेठ ५
याम्बालिङ हाइड्रोपावर२०८३ वैशाख ३०२०८६ वैशाख २९
सोपान फर्मास्युटिकल्स२०८३ वैशाख १७२०८६ वैशाख १६
कालंगा हाइड्रोपावर२०८३ जेठ २७२०८६ जेठ २६
सानिगाड हाइड्रोपावर२०८३ असार १२०८६ जेठ ३०
माउन्टेन एभरेष्ट पावर डेभलपमेन्ट२०८३ असार १९२०८६ असार १८
सर्वोत्तम पेन्ट्स२०८३ असार ११२०८६ असार १०
एभरेष्ट कलर२०८३ असार ४२०८६ असार ३