BIZMANDU
www.bizmandu.com

नेको इन्स्योरेन्समा कृषि विकास बैंकले फेर्‍यो सञ्चालक, प्रतापको ठाउँमा मिनराज

२०८३ साउन २५

नेको इन्स्योरेन्समा कृषि विकास बैंकले फेर्‍यो सञ्चालक, प्रतापको ठाउँमा मिनराज
नेको इन्स्योरेन्समा कृषि विकास बैंकले फेर्‍यो सञ्चालक, प्रतापको ठाउँमा मिनराज

काठमाडौं। कृषि विकास बैंकले नेको इन्स्योरेन्सको सञ्चालक समितिमा आफ्ना प्रतिनिधि फेरेको छ।

Tata
GBIME

बैंकले प्रताप सुवेदीलाई फिर्ता बोलाएर मिनराज पोखरेललाई इन्स्योरेन्सको सञ्चालक बनाएको छ।

प्रताप र मिनराज दुवैजना बैंकका डेपुटी महाप्रबन्धक हुन्। कृषि विकास बैंक नेको इन्स्योरेन्सको संस्थापक सेयरधनी हो।