BIZMANDU
www.bizmandu.com

नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी तीव्र, रातभरि यसरी बन्दैछन् स्टल [तस्बिरहरु]

२०८३ साउन २४

नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी तीव्र, रातभरि यसरी बन्दैछन् स्टल [तस्बिरहरु]
नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी तीव्र, रातभरि यसरी बन्दैछन् स्टल [तस्बिरहरु]

काठमाडौं। साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी धमाधम अन्तिम चरणमा पुगेको छ।

Tata
GBIME

भृकुटीमण्डपको प्रदर्शनीस्थलमा स्टल निर्माणको कामलाई तीव्रता दिइएको छ। रातिसम्म स्टल निर्माणको काम भइरहेको छ।

नाइमा अटो शोमा ५३ ब्रान्ड सहभागी हुने निश्चित भइसकेको छ। एक्स्पोमा ४० बढी नयाँ सवारीसाधन सार्वजनिक हुँदैछन्।

गत संस्करणभन्दा एक्स्पो व्यवस्थित र प्रिमियम रुपमा सम्पन्न गर्ने लक्ष्य आयोजकको छ। एक्स्पोमा लर्निङ सेसन समेत रहनेछ। जसमा नयाँ प्रविधिबारे जानकारी गराइनेछ।