BIZMANDU
www.bizmandu.com

रास्वपाकै सांसदले मागे कृषिमन्त्री चौधरीको राजीनामा, ‘कुर्सीमा टाँसिरहने नैतिक अधिकार छैन’

२०८३ साउन २२

रास्वपाकै सांसदले मागे कृषिमन्त्री चौधरीको राजीनामा, ‘कुर्सीमा टाँसिरहने नैतिक अधिकार छैन’
रास्वपाकै सांसदले मागे कृषिमन्त्री चौधरीको राजीनामा, ‘कुर्सीमा टाँसिरहने नैतिक अधिकार छैन’

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रविन्द्र पटेलले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको राजीनामा मागेका छन्।

Tata
GBIME

पटेलले शुक्रबार प्रतिनिधि सभाको बैठकमा किसानलाई मल दिन नसकेको आरोप लगाउँदै चौधरी चौधरीलाई अब मन्त्रालयको नेतृत्व गर्ने अधिकार नै नभएको बताए।

उनले रासायनिक मल दिन नसक्ने कृषिमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए। ‘मल नदिने कृषिमन्त्रीलाई कुर्सीमा टाँसिरहने नैतिक अधिकार छैन,’ उनले भने।