BIZMANDU
www.bizmandu.com

थप घटना बढ्ने सूचना पछि वीरगंजमा निषेधाज्ञा जारी, शुक्रबार बिहान ६ बजेसम्म लागू हुने

२०८३ साउन १४

थप घटना बढ्ने सूचना पछि वीरगंजमा निषेधाज्ञा जारी, शुक्रबार बिहान ६ बजेसम्म लागू हुने
थप घटना बढ्ने सूचना पछि वीरगंजमा निषेधाज्ञा जारी, शुक्रबार बिहान ६ बजेसम्म लागू हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ। सुनसरी घटनालाई लिएर प्रदर्शन उग्र बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

Tata
GBIME

जिल्ला सुरक्षा समितिको बैठकमा थप घटना बढ्ने सूचना आएपछि बिहिबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो।

पूर्वमा प्रतिमा चोक, पश्चिममा तिलबे पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लगाइएको छ।

दिउँसो विरगंजमा दुई समूहबीच झडप भएको थियो। त्यसपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।