BIZMANDU
www.bizmandu.com

सिरहामा एक किशोरको मृत्यु, अर्का गम्भिर घाइतेलाई सेनाको हेलिकप्टरबाट अस्पताल लगियो

२०८३ साउन १४

सिरहामा एक किशोरको मृत्यु, अर्का गम्भिर घाइतेलाई सेनाको हेलिकप्टरबाट अस्पताल लगियो
सिरहामा एक किशोरको मृत्यु, अर्का गम्भिर घाइतेलाई सेनाको हेलिकप्टरबाट अस्पताल लगियो

काठमाडौं । सुनसरीमा भएको घटनाको विषयलाई लिएर सिरहामा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

Tata
GBIME

औरही गाउँपालिका घर भएका किशोर गणेश यादवको मृत्यु भएको जिल्ला प्रशसान कार्यालयका सहायक सिडियो चेतराज बरालले जानकारी दिए।

त्यस्तै, घाइते भएका विकास ठाकुरलाई पनि नेपाली सेनाको टोलीले काठमाडौं ल्याउने भएको छ। अवस्था बिग्रिएपछि अहिले सिरहाको दुई बजार गोलबजार र लहानमा कर्फ्यू लगाइएको छ।

यादवको मृतयुपछि गोलबजार क्षेत्रमा प्रदर्शन गर्न पुग्नेको संख्या बढेको छ। त्यहाँ सेना र प्रहरी परिचालित छन्।