BIZMANDU
www.bizmandu.com

अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक अब अर्थ समितिमा

२०८३ साउन १४

अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक अब अर्थ समितिमा
प्रतिनिधि सभाको बैठक। तस्वीर : रासस


काठमाडौं। अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक दफाबार छलफलका लागि अर्थ समितिमा पठाइएको छ।

Tata
GBIME

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले विधेयक दफबार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मति रुपमा स्वीकृत गरेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक समितिमा पठाउन प्रस्ताव गरेका थिए। सरकारले गत असार २३ गते विधेयक संसद्‍मा दर्ता गरेकामा ३० गते पेस गरिएको थियो।