BIZMANDU
www.bizmandu.com

शिव शिखर सहकारीबाट बचत फिर्ता पाउनेको संख्या बढ्यो, थप ५६ जनाले पाए रकम

२०८३ साउन १४

शिव शिखर सहकारीबाट बचत फिर्ता पाउनेको संख्या बढ्यो, थप ५६ जनाले पाए रकम
शिव शिखर सहकारीबाट बचत फिर्ता पाउनेको संख्या बढ्यो, थप ५६ जनाले पाए रकम

काठमाडौं। शिव शिखर सहकारीका थप ५६ बचतकर्ताले आफ्नो पैसा फिर्ता पाएका छन्।

Tata
GBIME

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली गरेर थप ५६ साना बचतकर्ताको पैसा फिर्ता गरेको हो। हालसम्म शिव शिखर सहकारीका करिब १४०० बचतकर्ताले रकम फिर्ता पाएको समितिले जनाएको छ।

अरु बचतकर्तालाई पनि रकमका आधारमा वर्गीकरण गरेर पैसा फिर्ता गर्ने समितिले जनाएको छ।