BIZMANDU
www.bizmandu.com

सुनको कारोबार मूल्य तोलामा ४ हजार ३०० घट्दा चाँदी १३५ रुपैयाँ सस्तियो

२०८३ साउन १२

सुनको कारोबार मूल्य तोलामा ४ हजार ३०० घट्दा चाँदी १३५ रुपैयाँ सस्तियो
सुनको कारोबार मूल्य तोलामा ४ हजार ३०० घट्दा चाँदी १३५ रुपैयाँ सस्तियो

काठमाडौं। सुनचाँदीको कारोबार मूल्य घटेको छ। सोमबारका तुलनामा मंगलबार सुन तोलामा ४ हजार ३ सय घटेको छ भने चाँदी पनि १ सय ३५ रुपैयाँ घटेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ भएको छ।

चाँदी तोलाको ४ हजार ३ सय १० रुपैयाँ भएको छ। सोमबार सुन प्रति तोला २ लाख ८८ हजार ५ सय र चाँदी ४ हजार ४ सय ४५ प्रति तोला थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ४०४८ डलर र चाँदी ५७.२६ डलरले कारोबार भइरहेको छ।