BIZMANDU
www.bizmandu.com

आइएमई लाइफ छोडेका अमात्यलाई हिमालयन लाइफ इन्स्योरेन्समा निमित्त सीइओको जिम्मेवारी

२०८३ साउन १२

आइएमई लाइफ छोडेका अमात्यलाई हिमालयन लाइफ इन्स्योरेन्समा निमित्त सीइओको जिम्मेवारी
आइएमई लाइफ छोडेका अमात्यलाई हिमालयन लाइफ इन्स्योरेन्समा निमित्त सीइओको जिम्मेवारी

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) दिनेश बहादुर अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

GBIME
Tata

इन्स्योरेन्सको सञ्चालक समितिको सोमबार बसेको बैठकले अमात्यलाई निमित्त सीइओको जिम्मेवारी दिएको हो।

अमात्यले साउन ८ गते आइएमई लाइफ इन्स्योरेन्सको डीसीइओबाट राजीनामा दिएका थिए।