BIZMANDU
www.bizmandu.com

फार्मेसी दर्ता तथा नवीकरणका लागि अब स्थानीय तहको सिफारिस पत्र अनिवार्य

२०८३ साउन ११

फार्मेसी दर्ता तथा नवीकरणका लागि अब स्थानीय तहको सिफारिस पत्र अनिवार्य
फार्मेसी दर्ता तथा नवीकरणका लागि अब स्थानीय तहको सिफारिस पत्र अनिवार्य

काठमाडौं। फार्मेसी दर्ता तथा नवीकरणका लागि स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ।

Tata
GBIME

औषधि व्यवस्था विभागले सोमबार सूचना निकालेर नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका फार्मेसी नवीकरणका लागि स्थानीय तहको सिफारिस पत्र अनिवार्य चाहिने व्यवस्था गरिएको बताएको छ।