BIZMANDU
www.bizmandu.com

आइएमई लाइफ इन्स्योरेन्सबाट बाहिरिए डीसीइओ अमात्य, स्थापनाकालदेखि थिए आवद्ध

२०८३ साउन १०

आइएमई लाइफ इन्स्योरेन्सबाट बाहिरिए डीसीइओ अमात्य, स्थापनाकालदेखि थिए आवद्ध
आइएमई लाइफ इन्स्योरेन्सबाट बाहिरिए डीसीइओ अमात्य, स्थापनाकालदेखि थिए आवद्ध

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) दिनेश बहादुर अमात्यले राजीनामा दिएका छन्। अमात्यले साउन ८ गते पदबाट राजीनामा दिएका हुन्।

Tata
GBIME

अमात्य आइएमई लाइफ इन्स्योरेन्समा स्थापनाकाल अर्थात २०७४ देखि नै आवद्ध रहेकामा २०८१ साउनमा नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए।