BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो, चाँदीको भाउ ६० रुपैयाँ वृद्धि, कतिमा भइरहेको कारोबार?

२०८३ साउन १०

सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो, चाँदीको भाउ ६० रुपैयाँ वृद्धि, कतिमा भइरहेको कारोबार?
सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो, चाँदीको भाउ ६० रुपैयाँ वृद्धि, कतिमा भइरहेको कारोबार?

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य बढेको छ। सुनको मूल्य आइतबार तोलामा १ हजार ६०० रुपैयाँ महँगो भएको हो।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार १०० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ। चाँदीको भाउ प्रति तोला ४ हजार ४१० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य ४०५२.८८ डलर र चाँदी ५८.१६ डलरमा किनबेच भइरहेको छ।