BIZMANDU
www.bizmandu.com

झापामा बुद्धशान्तिपछि अर्जुनधाराका सुकुमबासीलाई लालपुर्जा, १८ परिवारले पाए

२०८३ साउन ७

झापामा बुद्धशान्तिपछि अर्जुनधाराका सुकुमबासीलाई लालपुर्जा, १८ परिवारले पाए
झापामा बुद्धशान्तिपछि अर्जुनधाराका सुकुमबासीलाई लालपुर्जा, १८ परिवारले पाए

काठमाडौं। झापाको अर्जुनधारामा गाउँपालिकाका अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा पाएका छन्।

Tata
GBIME

भूमि समस्या समाधान समिति अर्जुनधाराका अव्यवस्थित बसोबासी मध्ये १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।

समितिले यसअघि बर्दियाको बढैयातालका २९ र झापाको बुद्धशान्ति गाउँपालिकाका भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा दिएको थियो