BIZMANDU
www.bizmandu.com

मनसुनको मनमोहक दृश्य : धुलिखेलबाट हुस्सु र कुहिरोले छेकेको डाँडा (तस्विरहरु)

२०८३ साउन ३

मनसुनको मनमोहक दृश्य : धुलिखेलबाट हुस्सु र कुहिरोले छेकेको डाँडा (तस्विरहरु)
मनसुनको मनमोहक दृश्य : धुलिखेलबाट हुस्सु र कुहिरोले छेकेको डाँडा (तस्विरहरु)

काठमाडौं । देशभर मनसुन सक्रिया छ। विभिन्न स्थानमा वर्षा भइरहेको छ। यसबीच काठमाडौं उपत्यका नजिकैको धुलिखेलमा यही बेला हुस्सुले गाउँ बस्ती ढाकेको देख्न सकिन्छ।

Vigo
GBIME
Tata

बिहानको समयमा धुलिखेल पुगेर सूर्योदयसँगै हुस्सु र कुहिरोले डाँडा छेकेको दृश्य हेर्न पुग्नेको संख्या बढ्दो छ।