BIZMANDU
www.bizmandu.com

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, इन्ट्राडेमा ४० अंक बढ्यो सूचक

२०८३ साउन १

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, इन्ट्राडेमा ४० अंक बढ्यो सूचक
नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, इन्ट्राडेमा ४० अंक बढ्यो सूचक

काठमाडौं। नयाँ आर्थिक वर्षको पहिलो दिन इन्ट्रा डेमा सेयर बजार ४० अंकले बढेको छ। नेप्से परिसूचक शुक्रबार कारोबार खुलेदेखि उकालो लागेको छ।

Tata
GBIME

सूचक ११:५१ मा २६३७.५१ अंकमा पुगेको छ। बजारमा ८८ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। चैत दोस्रो सातादेखि निरन्तर ओरालो लागेको बजार नयाँ आर्थिक वर्षको पहिलो दिन हरियाली भएको हो।

फाइनान्स, हाइड्रोपावर, उत्पादनमूलक क्षेत्रका कम्पनीको मूल्य सबैभन्दा धेरै बढेको छ।