BIZMANDU
www.bizmandu.com

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित, निकाल्यो यस्तो सूचना

२०८३ असार ३२

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित, निकाल्यो यस्तो सूचना
सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित, निकाल्यो यस्तो सूचना

काठमाडौं। सम्पत्ति छानबिन आयोगले आफ्नो सम्पूर्ण काम तत्कालका लागि स्थगित गरेको छ।

Tata
GBIME

सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि आयोगले सबै काम स्थगित गरेको हो।

आयोगले बिहीबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिनका सबै काम स्थगित गरिएको जनाएको छ।

सर्वोच्च अदालतले आयोगलाई बुधबार पूर्ण इजलासबाट अर्को फैसला नआएसम्म सम्पत्ति विवरण संकलन र छानिबन नगर्न अन्तरिम आदेश दिएको थियो।