BIZMANDU
www.bizmandu.com

रातोपुलस्थित कस्मेटिक्स हब वाणिज्य विभागको कारबाहीमा, तिरायो जरिवाना

२०८३ असार २९

रातोपुलस्थित कस्मेटिक्स हब वाणिज्य विभागको कारबाहीमा, तिरायो जरिवाना
रातोपुलस्थित कस्मेटिक्स हब वाणिज्य विभागको कारबाहीमा, तिरायो जरिवाना

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको रातोपुलस्थित कस्मेटिक्स हबलाई कारबाही गरेको छ।

Tata
GBIME
Nepal Life

विभागले बिल फेला नपरेपछि यो व्यावसायिक फर्मलाई उपभोक्ता संरक्षण ऐन अनुसार ५ हजार रुपैयाँ जरिवाना गरेको हो।

विभागले ललितपुरको इमाडोलस्थित इरानी चिया ग्वार्खुलाई आवश्यक परी बोलाएको बखत उपस्थित हुन निर्देशन दिएको छ। यो फर्मसँग विभागले गत शुक्रबार व्यवसायसँग सम्बन्धित कागजातसहित उपस्थित हुन निर्देशन दिएको थियो।