BIZMANDU
www.bizmandu.com

साउन १ गतेदेखि सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

२०८३ असार २८

साउन १ गतेदेखि सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने
साउन १ गतेदेखि सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं। साउन १ गतेदेखि सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने भएको छ।

Tata
GBIME
Nepal Life

सेवाग्राहीको भीडभाड कम गर्न साउन १ गतेदेखि अनलाइनबाट राजस्व भुक्तानीको व्यवस्था गर्न लागिएको हो। यातायात व्यवस्था विभागले सेवा उपलब्ध गराउन आवश्यक तयारी तीव्र पारेको छ।