BIZMANDU
www.bizmandu.com

लुम्बिनी विकास बैंकको सीइओमा सुमन आचार्य नियुक्त, साउन १ देखि जिम्मेवारी सम्हाल्ने

२०८३ असार २५

लुम्बिनी विकास बैंकको सीइओमा सुमन आचार्य नियुक्त, साउन १ देखि जिम्मेवारी सम्हाल्ने
लुम्बिनी विकास बैंकको सीइओमा सुमन आचार्य नियुक्त, साउन १ देखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं। लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुमन आचार्य नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई चार वर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। आचार्यले साउन १ गतेदेखि सीइओको जिम्मेवारी सम्हाल्नेछन्।

उनी हाल बैंकमा डेपुटी सीइओका रुपमा कार्यरत छन्।