BIZMANDU
www.bizmandu.com

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्षमा आदित्य पराजुली, सचिवले दिए पत्र

२०८३ असार २४

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्षमा आदित्य पराजुली, सचिवले दिए पत्र
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्षमा आदित्य पराजुली, सचिवले दिए पत्र

काठमाडौं। राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा झापाका आदित्य पराजुलीलाई उपाध्यक्ष बनाइएको छ।

Tata
GBIME
Nepal Life

कृषिमन्त्री गीता चौधरीले पराजुलीलाई बोर्डको उपाध्यक्ष मनोनीत गरेकी हुन्।

मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पराजुलीलाई मनोनयनपत्र दिएका छन्।