BIZMANDU
www.bizmandu.com

नेपाल प्रिमियर लिगको अक्सन सुरु, देखियो टोली अनुसारको मस्कट (तस्विरहरु)

२०८३ असार २२

नेपाल प्रिमियर लिगको अक्सन सुरु, देखियो टोली अनुसारको मस्कट (तस्विरहरु)
नेपाल प्रिमियर लिगको अक्सन सुरु, देखियो टोली अनुसारको मस्कट (तस्विरहरु)

काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण तयारी अहिले चलिरहेको छ। त्यसैको लागि आज एनपीएलको अक्सन हुँदैछ।

Vigo
GBIME
Tata

राजधानीमा आयोजना भइरहेको कार्यक्रममा एनपीएलका फ्रेन्चाइज टोलीले खेलाडीहरुमाथि बोली लगाउँदैछन्।

सोही कार्यक्रममा एनपीएलका टोलीहरुको मस्कट पनि छन्। भित्र हलमा भने अक्सन सुरु भएको छ।